सन्नी लियोनका लागि ५ मिनेटको २ करोड ४० लाख..
र्व पोर्नस्टार सन्नी लियोन बलिउडमा स्थापित हुँदै गएकी छिन् ।
स्थापित हुँदा जाँदा सन्नी महंगी पनि भएकी छिन् ।यसै क्रममा उनको पछिल्लो तेलगु गीत 'देवदास ब्रेकअप' को सुटिङका लागि भारु साढे १ करोड अर्थात २ करोड ४० लाख रुपैयाँ खर्च भएको छ यो पुरानो चलचित्र 'करंट थीगा' को हिन्दी डविङ मात्र हो ।प्रोडक्शन हाउसले यो आइटम सङका लागि २ करोड ४० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।यो चलचित्रमा सन्नी शिक्षिकाको भूमिकामा छिन भने उनको विद्यार्थीकोरुपमा मुख्य भूमिका भने रकुल प्रीत सिंह छिन् । यो चलचित्र १७ अक्टोबरमा रिलीज हुँदैछ । भिडियो तल छ
Category: bollywood hollywood
0 comments